/ अनुमति तथा दर्ता शाखा

अनुमति तथा दर्ता शाखा

अध्यावधिक मिति २०८० श्रावण २६ गते शुक्रबार

काम तथा सेवाहरु


आवश्यक कागजातहरु (चेकलिष्ट)

  • उद्योग दर्ता फाराम (दरखास्त फाराम 'क')
  • उद्योगको परियोजना प्रतिवेदन
  • कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रवन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
  • साझेदारी फर्म भएमा कबुलीयतनामा
  • संचालक(हरू)को नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • वातावरण सम्बन्धी स्वीकृत प्रतिवेदन (आवश्यकतानुसार IEE वा EIA)

आवश्यक कागजातहरु (चेकलिष्ट)

  • उद्योग दर्ता फाराम (दरखास्त फाराम 'क')
  • उद्योगको परियोजना प्रतिवेदन
  • कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रवन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
  • साझेदारी फर्म भएमा कबुलीयतनामा
  • संचालक(हरू)को नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • वातावरण सम्बन्धी स्वीकृत प्रतिवेदन (आवश्यकतानुसार IEE वा EIA)

आवश्यक कागजातहरु

  • अनुसूची दरखास्त फाराम 'ख'
  • उत्पादन विवरण
  • स्वीकृत, तथा थप हुने क्षमता र पूँजीको तुलनात्मक विवरण

आवश्यक कागजातहरु

  • जडित विद्युत शक्तिको प्रमाण स्वीकृत मेशिनरी विवरण
  • जडित विधुत शक्तिको प्रमाण
  • स्वीकृत माशिनेरी विवरण
  • प्रस्ताबित उदेश्य थप विधुत शक्ति

आवश्यक कागजातहरु

  • निवेदन
  • उद्योग संचालनमा आएको आधिकारिक प्रमाणपत्र
  • धरौटी जम्मा गरेको रसिदको दोश्रो प्रति
  • उद्योग संचालनको आधिकारीक प्रमाण (स्थानीय घरेलु तथा साना उद्योग कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति वा सो नभएको ठाउंको हकमा आन्तरिक राजश्व कार्यालयको पत्र ।

आवश्यक कागजातहरु

  • निवेदन
  • कम्पनीको साधारण सभाको निर्णय
  • वातावरणीय परिक्षण गर्नु पर्ने उद्योगको हकमा प्रतिवेदन (आवश्यकतानुसार IEE वा EIA)
  • उद्योगको जग्गा, भवन भए सोको प्रमाण पत्र / करारमा लिएको भए करार सम्झौता

आवश्यक कागजातहरु

  • निवेदन
  • संचालक समितिको निर्णय
  • शेयर प्रामाणित लगत
  • शेयर छोडपत्रको कागजात
  • शेयर लिनेको निवेदन
  • नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्र
  • विदेशी भए पासपोर्टको फोटोकपी
  • सनाखत

आवश्यक कागजातहरु

  • निवेदन
  • उद्योग स्थापना तर्फ भएको प्रगति विवरण र भावी कार्य योजना
  • उद्योग संचालनको पूर्व स्वीकृति पत्र
  • हालसम्म उद्योगमा भएको विवरण

आवश्यक कागजातहरु

  • माग गरेको स्किमको प्रति तथा निवेदन

आवश्यक कागजातहरु

  • विक्री नामा कागजात
  • सनाखत

आवश्यक कागजातहरु

  • निवेदन
  • संयुक्त लगानी सम्झौता ३ प्रति

कर्मचारी सम्पर्क