उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि
/ Administration & Facility Section

Administration & Facility Section

Updated at 11 July, 2024, Thursday

Functions and Services


आवश्यक कागजातहरु

  • क्र.सं.

    कागजातको विवरण

    आयात हुने सामानहरुको विवरण सहितको निवेदन

    उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपी

    स्वीकृत स्कीमको प्रतिलिपी

    VAT/PAN दर्ताको  प्रतिलिपी

    करचुक्ता प्रमाण पत्रको प्रतिलिपी

    Invoice

    अन्य कागजातहरु

    उपरोक्त कागजातहरु सहित imis.doind.gov.np मा login गरी अनलाईन आवेदन पेश गर्नुपर्नेछ ।

आवश्यक कागजातहरु

  • अनुसूची १ अनुसारको निवेदन
  • उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • क्षमता विस्तार । उद्देश्य थप गर्न विभागबाट स्वीकृति प्रदान गरिएका पत्रहरुको प्रतिलिपि
  • जग्गा दर्ता प्रमाणपत्रको प्रतिलिपि (जग्गामा थप लगानी हुने भए)
  • निर्माण खर्चको विवरण
  • मेशिनरीको Invoice तथा आयात प्र. प. को प्रतिलिपि
  • पुनः लगानीहुनुभन्दा १ वर्ष अघि र पुनः लगानी भएपछि २ वर्षहरुको वासलात
  • क्षमता विस्तार÷उद्देश्य थपको संचालन मितिको प्रमाणित कागजात
  • लगानीको स्रोत सम्वन्धि कागजातहरु

आवश्यक कागजातहरु

  • माग दावी निवेदन
  • अनुसूची ज्ञद्द र ज्ञघ अनुसारका फारामहरु
  • उद्योग दर्ता प्रमाणपत्र र वार्षिक उत्पादन क्षमता सम्बन्धी कागजपत्र
  • खरिद आदेश वा सम्झौता पत्र
  • विक्री विलको प्रमाणित प्रतिलिपि
  • विक्री अनुसारको विदेशी मुद्रा आर्जन गरेको श्रोत खुलाई बैंकले प्रमाणित गरेको सक्कल पत्र
  • Deemed Export को सम्बन्धमा आन्तरिक राजश्व कार्यालयबाट विक्री प्रमाणित गरेको सक्कल प्रति
  • निर्यातको सम्बन्धमा निकासी प्रज्ञापनपत्र र रसिदको सक्कल प्रति
  • कच्चा पदार्थ आयात गरेको सक्कल आयात प्रज्ञापन पत्र र रसिद
  • बैंक ग्यारेण्टी समेतमा आयात भएको भए बैंक ग्यारेण्टी फुकुवा पत्र र वैंक ग्यारेण्टी निकासीको प्रज्ञापन पत्र

आवश्यक कागजातहरु

  • माग दावी निवेदन
  • उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • उद्योगले आयात गर्ने मेशिनरीको आयात प्रज्ञापन पत्र वा LC खोलेको प्रमाण
  • उद्योग दर्ता गर्दाको स्कीमको प्रमाणित प्रतिलिपि

आवश्यक कागजातहरु

  • माग दावी निवेदन
  • उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • उद्योगले उद्योग दर्ता गर्दाको वखत पेश गरेको स्कीमको प्रमाणित प्रति
  • संवेदनशील कच्चा पदार्थको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिश

Staff Contact

 KriwiAI

close
send