उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि
/ सूचना समाचार

पेटेन्ट र डिजाईन दर्ता सम्बन्धी सूचना

औद्योगिक सम्पत्ति शाखा (क) २०८२ पौष २९ गते बुधबार ००:००:०० बजे

२०८२ साल भाद्र २४ गते भएको आगजनी, तोडफोडबाट विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइलहरु जलेर नष्ट भएकोले पेटेन्ट र डिजाईन दर्ता तथा नवीकरण गर्ने कार्यमा समस्या परेको हुँदा उक्त मिति अघि विभागमा पेटेन्ट र डिजाईन दर्ता तथा नविकरणको लागि निवेदन दिएका सम्पूर्ण दरखास्तवालाले आवश्यक कागजात संलग्न राखी प्रतिलिपि फाईल खडा गरी यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र पुनः आवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


थप सूचना समाचार

 KriwiAI

close
send