IEE तथा EIA सम्बन्धमा
वातावरण संरक्षण नियमावली‚ २०७७ कार्यान्वयनमा आएसँगै यस विभागबाट सम्पादन हुने संक्षिप्त वातावरणीय अध्ययन‚ प्रारम्भिक वातावरणीय परिक्षण(IEE), तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धी कामहरु सुचारु भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।