विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा
काम तथा सेवाहरु (चेकलिष्टहरु)
- विदेशी लगानी स्वीकृती
-
आवश्यक कागजातहरु (चेकलिष्ट)
- आवेदन फाराम (फरम्याट अनुसारको निवेदन )
- परियोजना प्रस्ताव (Project Report)
- एक भन्दा वढी लगानीकर्ता (व्यक्ति वा कम्पनी) भएमा संयुक्त लगानी सम्झौता ।
- बिदेशी लगानीकर्ता व्यक्ति भएमा पासपोर्टको फोटोकपी ।
- लगानीकर्ता कम्पनी भएमा कम्पनी दर्ताको प्रमाणपत्रको फोटोकपी र कम्पनी प्रोफाईल ।
- नेपाली लगानीकर्ता व्यक्ति भएमा नागरिकता प्रमाण पत्रको फोटोकपी ।
- लगानीकर्ता कम्पनी भएमा सम्वन्धित कम्पनीको संचालक समितिको निर्०ाय ।
- Power of Attorney (अधिकार पत्रको) प्रमाणित प्रतिलिपि ।
- बिदेशी लगानीकर्ता व्यक्तिको वायोडाटा ।
- बिदेशी लगानीकर्ताहरुको बैंकवाट जारी भएको Financial Credibility Certificate
- अन्य निकायको राय आवश्यक पर्नेमा सो को प्रति ।
-
- (विदेशी लगानी पुरानो उद्योगमा शेयर हस्तान्तरण) र नयां विदेशी लगानीकर्ता नेपाली लगानीमा स्थापित उद्योगमा गर्नु पर्दा
-
आवश्यक कागजातहरु (चेकलिष्ट)
- आवेदन फाराम
- उद्योग दर्ताको प्रमाणित प्रतिलिपि ।
- शेयर होल्डरले शेयर वेच्ने भएमा शेयर वेच्नेको मन्जुरीपत्र
- शेयर खरिद गर्ने व्यक्तिको शेयर खरिद गर्ने इच्छापत्र ।
- खरिद विक्री गर्ने कम्पनीहरुको संचालक समितिको निर्णय
- शेयर खरिद विक्री सम्झौता ।
- बिदेशी व्यक्ति भएमा पासपोर्टको फोटोकपी,
- कम्पनी भएमा कम्पनीको दर्ता प्रमाण पत्रको फोटोकपी,
- अधिकारनामा ।
- विदेशी लगानीकर्ताको Financial Credibility
- शेयर खरिद गर्नेको वायोडाटा वा कम्पनी प्रोफाईल ।
- कम्पनी रजिष्ट्रारवाट प्रमाणित गरि दिएको शेयर लगत विवरण वा कम्पनीले प्रमाणित गरेको शेयर लगत विवरण ।
-
- विदेशी ऋृण लगानी
-
आवश्यक कागजातहरु
- उद्योग दर्ताको प्रमाणित प्रतिलिपि ।
- ऋण सम्झौता ।
- विदेशी ऋण लिने सम्बन्धमा कम्पनीको संचालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि । ।
- ऋण दिने संस्थाको दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि र सो कम्पनीको प्रोफाईल ।
- अख्तियारनामा (Power of Attorney)
-
- प्रविधि हस्तान्तरण स्वीकृती
-
आवश्यक कागजातहरु (चेकलिष्ट)
- आवेदन (अनुसूची ज्ञद्ध अनुसार)
- प्रविधी दिने र लिने विचको सम्झौता ।
- उद्योग दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- बिदेशी व्यक्ति भएमा पासपोर्६को फाटोकपी ।
- सम्वन्धित उद्योगको संचालक समितिको निर्णय ।
- कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्रको फाटोकपी र कम्पनी प्रोफाइल ।
- अधिकारपत्र । (Power of Attorney)
- विदेशी लगानीकर्ताको वायोडाटा ।
-
- व्यावसायीक भिषा
-
आवश्यक कागजातहरु (चेकलिष्ट)
- आवेदन फर्म ।
- उद्योग दर्ता प्रमाण–पत्रको फाटोकपी ।
- उद्योगमा लगानी गरेको प्रमाण ।
- पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।
- उद्योगको प्रगति विवरण एवं संचालनको स्थिति ।
- विदेशी लगानीकर्ताको सम्पर्क ठेगाना र टेलिफोन नम्वर ।
-
- गैह्र पर्यटक भिषा (अध्ययनको लागि)
-
आवश्यक कागजातहरु
- निवेदन (अनुसूची बमोजिम) ।
- प्रस्तावित उद्योगको विवरण ।
- नेपालीसँग संयुक्त लगानीमा उद्योग स्थापना गर्ने भएमा नेपाली लगानीकर्ताको नागरिकताको फोटोकपी ।
- व्यक्तिगत विवरण ।
- पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।
-
- बिदेशी कामदारको श्रम स्वीकृती र गैह्र पर्यटकीय भिषा ।
-
आवश्यक कागजातहरु
- निवेदन (सम्वन्धित उद्योगको) ।
- विदेशी कामदार र उद्योग वीच भएको सम्झौता पत्र ।
- उद्योगको प्रगति विवरण ।
- विदेशी कामदारको उद्योग सम्वन्धी अनुभव तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
- विदेशी कामदारको पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।
- विदेशी नागरिकवाट संगै तालिम हुने नेपाली कामदारको नामावली ।
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
- पदपूर्तिको लागि पत्र पत्रिकामा विज्ञापन गरेको सूचना कटिंग ।
-
- अन्य शाखावाट राय माग भएकोमा

श्री उदय कुमार गुप्ता
निर्देशक
This email address is being protected from spambots. You need JavaScript enabled to view it.
+९७७ ०१ ४२६१२०३